Test

यदि तपाईं पैसा धनको कमीले पीडित हुनुहुन्छ भने अमावस्याको दिन एउटा गुलाबको फूल ल्याउनुहोला त्यस फूलमा सधैंजसो बिहान थोरै चामल छर्केर पानी हाल्नु होला बिस्तारै बिस्तारै पैसा धनको कमी समाप्त भएर जानेछ।