नक्षत्रका नाम स्वामी, तारा र आकाशमा देखिने आकृति। मानिस जन्मिदाको समय चन्द्रमा,जुन नक्षत्रीय भागमा हुन्छ,त्यसैको आधारमा राशि एवं नामकरण हुन्छ र सोही नक्षत्रको आधारबाट ग्रह विशेषको महादशा हुन्छ।नक्षत्रकै भयात,भभोगको अनुपातमा दशाको भुक्तभोग्य ज्ञान गरिन्छ,अर्थात नक्षत्रको आधारमा नै मानवीय गुणागुण निर्धारण गरिन्छ,मुहुर्त,संस्कार,ब्रत,चाडपर्बको शुभाशुभ पनि नक्षत्रमा नै आधारित हुन्छ।नक्षत्र भनेको पृथ्वीको वरिपरि काल्पनिक बृत्ताकारलाई भचक्र भन्दछन।यो भचक्र ३६०° अंशको हुन्छ।यसै भचक्रमा सबै ग्रह,उपग्रहहरु पश्चिमबाट पुर्बतिर आफ्नो केन्द्राधिपतिको परिक्रमा गर्दछन।यस भचक्र अर्थात ग्रहपथको ३६०° अंशमा बिभाजित गरि १२ भाग गरिएको हुन्छ र यसै भागलाई नै राशि भनिन्छ।यो ग्रहपथलाई २७ भागमा बिभाजित गरिएको हुन्छ र यसको एक भागमा १३०÷२० हुन्छ,यसलाई नै नक्षत्र भनिन्छ।ताराहरुको समुहको आकृति अनुसार अश्विनि,भरणी....आदि नामकरण गरेको पाइन्छ ।चन्द्रमा २७ दिन ७ घन्टा ४३ मिनेट ११.३ सेकेन्डमा पृथ्वीको एक परिक्रमा गर्दछ।यस अबधिलाई नै एक नक्षत्र मास भनिन्छ ।नक्षत्र अभिजित सहित २८ वटा छन ।
नक्षत्रहरूको ब्रह्माण्डिक जाल
Write a Review
Comments
Hello
March 9, 2025
RWuFA WINBMVsT KQMjwxoE yydLwo dJnuhvLI CLPlp
MyName
March 17, 2025
oTuNQtry MbLtw HOMztvcG UDEpIiu
* * * Claim Free iPhone 16: https://www.webberley.co.uk/index.php?zyrgkw * * * hs=5138c703ddb80ace4ead5ac2c33c368c* ххх*
May 17, 2025
clmib5
Alice
March 1, 2025
FpKgBo gDpAbIRJ yhlyW VHM bweYTx wRHVDn